जब विमानले रन–वे भुल्यो

काठमाडौं – नेपालका पहाडी र हिमाली भेगमा मात्रै उडान भर्दै आएको समिट एयरको टर्बोलेट विमान आइतबार उडानका क्रममा दुर्घटना हुँदा कोपाइलटसहित तीन जनाको मृत्यु भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीका अनुसार लुक्ला विमानस्थलबाट मन्थली (रामेछाप) का लागि उड्ने क्रममा धावनमार्ग छाडी दाहिनेतर्फ मोडिएर विमानले दुई हेलिकप्टरलाई ठक्कर दिएको थियो । दुर्घटनामा ३४ वर्षीय कोपाइलट … Continue reading जब विमानले रन–वे भुल्यो